महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी रकम भुक्तानी

पाेखरा | कात्तिक ३०, २०७९

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी रकम भुक्तानी

पोखरा:  महालक्ष्मी लाईफ इन्स्योरेन्सले मृत्यु दाबी (बीमाङ्क) रकम भुक्तानी गरेको छ । 


इन्स्योरेन्सले (बीमा लेख नम्बर ४०१००००५८८ का) शुक्लागण्डकी नगरपालिका ११ तनहुँका बीमित कमल बहादर चन्दको परिवारलाई बीमा रकम भुक्तानी गरेको हो । 


स्वर्गीय बीमित चन्दले भदौं ३१ गते महालक्ष्मी लाईफ इन्स्योरेन्समा १५ लाख रुपैयाँको बीमा गरेका थिए । बीमितको आकस्मिक मृत्यु भएकाले चन्दले इन्छाएको व्यक्तिलाई १६ लाख ५० हजार रुपैयाँ बीमितका छोरा अमृत कुमार चन्दलाई बीमा कम्पनीका क्षेत्रीय प्रबन्धक अखिल धमलाले हस्तातरण गरेका थिए । 


स्वर्गीय चन्दले इन्स्योरेन्समा २ किस्तामा ३ लाख ४५ हजार ४ सय ३५ रुपैयाँ जम्मा गरेका थिए । चन्दको ०७९ साउन २५ गते मृत्यु भएको थियो ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्